PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

संसदमा सांसद देखिएनन्, मै गएर सिट भर्ने काम गर्न पर्छ जस्तो छ!



रवीन्द्र मानन्धर

संसदमा सांसद देखिएनन्, मै गएर सिट भर्ने काम गर्न पर्छ जस्तो छ!

यसपटक संसदमा नयाँ सांसददेखि पुरानै अनुहारहरुको जमघट छ। तर, शैली भने फेरिएको छैन। न बैठकमा सरकारका मन्त्री देखिन्छन् न संसदमा सांसद। बैठक चलिरहेको हुन्छ, कुर्सी खाली हुन्छ। सांसदहरु हाजिर गर्छन् अनि निस्कन्छन्। त्यसैले केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रोष्टमबाट यो मुद्दा उठाए। सार्वजनिक सवारीसाधनमा खलासीले यात्रुहरुलाई व्यवस्थापन गर्ने गरेको भन्दै सदनमा पनि मर्यादापालकसँगै खलासी राख्न पाए संसदमा सांसदहरु देख्न पाइन्थ्यो कि भन्दै व्यङ्ग्य गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell