PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

'सिंह' दरबारको फोहरमा 'स्याल' राजनीति



रवीन्द्र मानन्धर

'सिंह' दरबारको फोहरमा 'स्याल' राजनीति

कति राजनीति, कति अराजनीति। शीर्षस्थको टसल। गुनासो आफ्नै आफ्नै। धम्की, घुर्की र घम्साघम्सी। लाजमर्दो गरी सिंहदरबारभित्र फोहर थुप्रिरहेछ। थुप्रिन थालेको पनि धेरै भयो। काठमाडौं महानगरपालिकामा मेयरको अराजनीतिक टिप्पणी, प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्थापनप्रतिको वितृष्णा। सिंहदरबार यतिखेर फोहरको डम्पिङ साइटमा रुपान्तरित हुँदैछ। सानो काम गर्दा आफ्नो नाम भजाउन चाहनेहरु यतिखेर फोहर उठाउने विषयमा यसरी झगडामा छन् कि - मुलुकको मुख्य प्रशासनिक केन्द्रमा फोहर उठ्न छाडेको छ। यसलाई राजनीति भन्ने कि लाजनीति? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell