PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

खहरे खोला उर्लेर आउँदा...



रवीन्द्र मानन्धर

खहरे खोला उर्लेर आउँदा...

चितवन २ र तनहुँ १ को उपनिर्वाचनको नतिजाले प्रमुख राजनीतिक दलहरुमा परकम्प आएको छ। सत्ताधारी दलहरुले त झनै गठबन्धन नै गरेर चुनावमा होमिएका थिए। तर, नतिजाले गठबन्धन पूर्णत अस्वीकृत भएको छ। दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भारी मतान्तरले विजयी भएका छन्। 

तनहुँको चुनावी सभामा रास्वपालाई खहरे खोला भन्न भ्याएका शीर्ष नेताका अभिव्यक्ति मात्र खारेज भएनन् खहरेको बाढीमा गठबन्धनका शीर्ष नेता उम्मेदवार बढारिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त खहरे सुक्ने घोषणा नै गरेका थिए। तर, खहरेले भदौरे भेलको आकार बनाएपछि प्रमुख दलको यसअघिको जनमतको भार समेत बग्यो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell