PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

रविजीलाई छविजीको निम्तो !



रवीन्द्र मानन्धर

रविजीलाई छविजीको निम्तो !

राजनीति हो - कहिले काटाकाट कहिले गलापास। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई हराउन सबै शक्ति लगाएका पुष्पकमल दाहाल प्रचण्डले हिजो सरकारमा फर्किन आग्रह गरे। त्यसै विषयलाई लिएर रास्वपा आज छलफलमा छ। छविलाल दाहाल उर्फ प्रचण्डले पनि चितवन पुगेर भाषण गर्न भ्याइसके - सरकारमा रवि जोडिनेछन् भन्दै। राजनीतिमा न स्थायी शत्रु हुन्छन् न मित्र नै। त्यसैले छविजीको निम्तोलाई रविजीले कसरी लिन्छन् भन्ने चाहिँ सबैलाई चासो छ। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell