PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

यो तोप हैन क्या! करोड पड्काउनेवाला चाहियो



रवीन्द्र मानन्धर

यो तोप हैन क्या! करोड पड्काउनेवाला चाहियो

नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा नाम मुछिएका सांसद टोपबहादुर रायमाझी फरार छन्। प्रहरीको पक्राउ सूचीमा परेपछि आफै सम्पर्कमा आउने तयारीमा थिए रायमाझी। जब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझी ' सम्पर्कविहिन ' भए। 

बुधवार साँझसम्म सम्पर्कमा रहेका रायमाझी राति ९ बजेबाट सम्पर्कविहिन भएका हुन्। अदालतबाट पक्राउ पूर्जी जारी भएको २४ घण्टा बितिसक्दा पनि रायमाझी सम्पर्कमा छैनन्। उनै रायमाझीलाई प्रहरीले धुइधुइती खोजिरहेको छ। नक्कली शरणार्थी प्रकरणमा अर्बको खेल भइसकेको खुल्दा रायमाझीका छोरा भने अहिले हिरासत पुगिसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell