PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

संसद भित्रका नकच्चराहरु !



रवीन्द्र मानन्धर

संसद भित्रका नकच्चराहरु !

नेपालको संसदमा अभिनय गर्नेहरु उल्कै छन्। आश्वासनका पोका, आदर्शका बखान वर्षिरहन्छ यहाँ। अनि व्यवहार? - नकुरा गरम्। कहिले कुर्सी तोड्छन् त कहिले लुगा छोडाउँछन् संसदभित्रै। संविधानदेखि कानुनसम्म छिद्रै छिद्र भेटिन्छन्। किनकि त्यसमा ध्यान दिनेहरु खासै छैनन्। ध्यान जति ध्यान तान्नमै भएपछि अरु के नै चाहियो र? प्रतिस्पर्धा छ - चर्चित हुने। त्यही  श्रृङ्खला जारी छ। आगामी दिनमा पनि उत्तिकै जारी रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell