PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एक्लैएक्लै क्या बोर थिएँ, तपाईँ आउनु'भो अब 'हम साथ साथ हैँ !'



रवीन्द्र मानन्धर

एक्लैएक्लै क्या बोर थिएँ, तपाईँ आउनु'भो अब 'हम साथ साथ हैँ !'

पूर्जीमा पहिलो, पक्राउमा पछि। पूर्वमन्त्रीको कोटामा एक्लै थिए बालकृष्ण खाण। हिजो टोपबहादुर रायमाझी पक्राउ परेपछि उनको एक्लोपन दुर भएको छ। हाइप्रोफाइल हिरासतमा एक्लै हुनुको पनि पीडा भोगेका होलान् उनले। राजमाझी थपिएपछि उनको एक्लोपन दुर भएको छ। आखिर खाएकै हो भने पनि एकै मुहानबाट आएको खाएको त हो ! कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell