PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

बिचौलियाले पहिला हँसायो, अहिले रुवायो!



रवीन्द्र मानन्धर

बिचौलियाले पहिला हँसायो, अहिले रुवायो!

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन करोड-करोडको 'डिल' भएको खुलेको छ। बिचौलियाहरुले रेष्टुराँमा भेटेरै होस् या मन्त्री क्वाटरदेखि प्रधानमन्त्री निवास बालुवाटार भित्रै पुगेर किन नहोस् 'हाइप्रोफाइल'लाई रकम दिएको खुलेको छ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि गृहमन्त्रालयको कमान्ड सम्हालेका बालकृष्ण खाण नै अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरुसहित १६ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान प्रतिवेदन बनाइसकेको छ। प्रतिवादीहरुले दिएको बयान अहिले मिडियामा प्रकाशित भएका छन्। जहाँ बिचौलियाहरुले 'हाइप्रोफाइल' व्यक्तिहरुलाई नै करोड-करोड बुझाएको बताएका छन्। बिचौलियाले पहिला रकम दिएपछि हौसिएका उनीहरु अहिले थुनामा बन्द छन्। कतिजना पक्राउ पर्ने संघारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell