PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले?



रवीन्द्र मानन्धर

सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले?

पशुपतिको जलहरी आफू प्रधानमन्त्री भएको बेला सुनको भनेर पित्तलको राखिएको माओवादी सांसद राजन दाहालको भनाइमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन्। उनले त्यस्तो बकवास जँड्याहाले समेत नबोल्ने भन्दै जलहरीका लागि रकम मात्रै दिएको उल्लेख गर्दै प्रश्न गरे,  'सुनको कि पित्तल भनेर ट्वाकट्वाक ठोक्ने हो मैले? मैल त रकम न दिन हो।' संसदमा यो कुरा उठेपछि एमालेले सदनसमेत अवरुद्ध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell