PahiloPost

Sep 6, 2026 | २१ भदौ २०८३

मिलेन लेबल तेरो वडाध्यक्ष बोला ए!



रवीन्द्र मानन्धर

मिलेन लेबल तेरो वडाध्यक्ष बोला ए!

अर्थमन्त्री प्रकाशशरण महतले फेरि सांसदलाई रकम बाँड्ने विवादास्पद घोषणा गरे बजेटमार्फत। एक निर्वाचन क्षेत्रलाई पाँच करोड छुट्याएका छन् उनले। सो निर्णयको अहिले चर्को आलोचना भइरहेको छ। आजै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले व्यङ्ग्य गर्दै सांसदहरु वडाअध्यक्षको 'लेबल' मा आएको टिप्पणी गरे। केही सांसदबाहेक अरुले यो कार्यक्रमको विरोध गरेको देखिँदैन। अब जनताले विकास निर्माणका काममा स्थानीय तहका प्रतिनिधिहरुको सट्टा कतै वडाअध्यक्षको लेबलमा झरेका सांसदलाई नै बोलाउने त होइनन्! 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell