PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

भारत भ्रमणको बुँदामा नअटाएको महत्त्वपूर्ण उपलब्धि!



रवीन्द्र मानन्धर

भारत भ्रमणको बुँदामा नअटाएको महत्त्वपूर्ण उपलब्धि!

भारत भ्रमणमा छन् प्रचण्ड। लामो समयपछिको निम्तो। बल्लबल्ल निस्किन पाएको। साथमा छोरी। भ्रमणको उपलब्धि धेरै भए। सहमतिका बुँदामा हस्ताक्षर पनि भए। अब प्रोटोकल र मर्यादा भनेको त्यस्तै हो। कतै कायम राख्‍ने कतै भत्काउने। त्यसबाहेक छोरीप्रतिको स्‍नेह र प्रेमका अगाडि अरु कुरा गौण। आखिर यो पनि भ्रमणको उपलब्धि नै त हो। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell