प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो राति देश फर्किए। सात बुँदे सहमति त लिखितम् आइहाल्यो। लिखितममा नआएको राँगा भैसीको चर्चा चाहिँ उधुम्। प्रचण्डको भ्रमणको उपलब्धीमा थपिइसकेको छ १५ वटा राँगा। भैसी पूजा त धेरैले भुलिसके। अब आयो राँगा। जात चाहिँ मुर्रा ! नाम नै काफी रहेछ 'मुर्रा'। अब कसले कसलाई बनायो 'मुर्गा', त्यो चाहिँ छाडौं। कि कसो?