PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

आत्था, पोल्यो सूर्य नारान् ...



रवीन्द्र मानन्धर

आत्था, पोल्यो सूर्य नारान् ...

चर्को गर्मी, त्यसमाथि हिट वेभ! गर्मीको राप हपहपी छ। तापक्रमले तराईंमा रेकर्ड ब्रेक गरेको छ। यही बेला तातो हावा बहँदा कस्तो होला? पक्कै पनि सहन मुश्किल। अहिले यसैकारण तराईमा स्कुल बन्द भए। मनसुनपूर्वको यो खडेरीबाट जोगिन व्यापार व्यवसायमा पनि असर परेको छ। विपद् पर्दा धेरैले सम्झने भगवान नै हो। अहिले मनमनै कतिले भन्दै होलान् -  आत्था, पोल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell