PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्याज अब सुन पसलमा !



रवीन्द्र मानन्धर

प्याज अब सुन पसलमा !

यतिबेला प्याजको मूल्य आकासिएको छ। बजेट आउनुअघि ४५ रुपैयाँ थियो। अहिले ९० रुपैयाँभन्दा बढी पुगिसक्यो।

कारण हो बजेटमा कृषि उपजमाथि लागेको भ्याट। कृषि उपजमा नेपाल भारतसँग चरम रुपमा निर्भर छ। कृषि उपजमा भ्याट लागेपछि प्याज आयात रोकिएको छ। १० दिनदेखि भारतीय आलु र प्याज आयात बन्द भएको हो।

आयात रोकिँदा पहिलेकै प्याजको भाउ व्यवसायीले मनलाग्दी राखेर बिक्री गरिरहेका छन्। प्याज अब तरकारी पसलमा होइन सुन पसलमा पाउने अवस्था आएको छ !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell