A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.679eddca6740c3.50255898): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.679eddca6740c3.50255898,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.679eddca7aa461.99979822): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.679eddca7aa461.99979822,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.679eddca8254f5.12372443): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.679eddca8254f5.12372443,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अधिकतम लचकता अपनाइने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन सरकारको आह्वान
PahiloPost

Feb 2, 2025 | २० माघ २०८१

अधिकतम लचकता अपनाइने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन सरकारको आह्वान



रासस

अधिकतम लचकता अपनाइने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौँ : राजधानीकेन्द्रित आन्दोलन तताइरहेका मधेसी मोर्चासहितका दललाई वार्ता र संवादमा आउन सरकारले पुनः आह्वान गरेको छ।
 
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट अधिकतम लचकताका साथ वार्ता आह्वान गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।
 
आन्दोलनरत पक्षका मागलाई वार्ता, संवाद र सहमतिबाटै पार लगाउनका लागि सरकारले पुन: वार्ता आह्वान गरेको उनले बताए। राष्ट्रिय पुनःनिर्माण र संविधानको कार्यान्वयन लगायतका महत्वपूर्ण काममा  केन्द्रित हुन पनि बैठकले सबैलाई आग्रह गरेको छ।
 
‘सरकारले मधेसी मोर्चासहितका दललाई विगतमा पनि पटक–पटक लिखित रुपमा वार्ता र संवादका लागि बोलाइसकेको हो,’ मन्त्री राईले भने, ‘फेरि एकपटक अधिकतम लचकताका साथ सरकार सबैको कुरा सुन्न तयार छ।’

यस्तै आजको बैठकले श्रीलंकामा भरखरै गएको बाढी, पहिरोबाट क्षतिको अवस्थालाई ध्यानमा राखी सरकारको तर्फबाट एक लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) बराबरको सहयोग गर्ने निर्णय गरेको छ। लुम्बिनी अञ्चल अस्पताललाई सय शैयाबाट तीन सय शैयाको अस्पतालमा स्तरोन्नति गर्नेसमेत निर्णय गरेको सञ्चारमन्त्री राईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell