काठमाडौँ : लोकमानसिंह कार्कीको अख्तिायरमा नियुक्तिको विरुद्ध परेको मुद्दाको पुनरावलोकनको आदेशको तामेलीका लागि पुगेको सर्वोच्चको टोलीलाई सोमबार स्थानीयले अवरोध गरे। हेर्नुस् सर्वोच्चका कर्मचारीलाई भएको अवरोधको भिडियो। अवरोध गर्नेमा लोकमानका ज्वाँइ सहभागी थिए।