![पाँच सेलिब्रिटी जसले आफ्नो मृत्यु आफै रोजे](https://pahilopost.com/assets/upload/contentthumb/celeb.jpg)
काठमाडौ : र्याप गीत मार्फत युवामाझ लोकप्रिय यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परे। लन्डनको नर्थ होल्डमा पत्नी सहित बस्दै आएका उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए।
सार्वजनिक भएको घटना विवरणमा उनले आत्महत्या गरेको देखिएको छ। स्थानीय प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गर्दै शव नजिकैको अस्पतालमा लगेकोछ।
चर्चित युवा गायक कुल पोखरेल, गायिका योगिता मोक्तान, निर्देशक आलोक नेम्वाङ, नायिका जेसिका खड्का यस्तै नाम हुन् जसले हठात् आफ्नो जिवन आफैले समाप्त गरे।
आलोक नेम्वाङ
२०७१ कार्तिक २० गते चर्चित निर्देशक आलोक नेम्वाई आफ्नै अपार्टमेन्ट भर्याङमा झुन्डिएको अवस्थामा फेला परे।![](assets/upload/images/aalok (1).jpg)
घटनास्थलको प्रकृतीका आधारमा प्रारम्भमै आत्महत्या देखिएको थियो। प्रहरीले सुसाइड नोट फेला पार्यो ।
अनुसन्धानको निचोड समेत आत्महत्या निस्कियो। उनले निर्देशन गरेको फिल्म सानो संसार सफल भएको थियो। उनले सात सय बढी म्युजिक भिडियोको निर्देशन गरेका थिए।
अनुसन्धानको निचोड समेत आत्महत्या निस्कियो। उनले निर्देशन गरेको फिल्म सानो संसार सफल भएको थियो। उनले सात सय बढी म्युजिक भिडियोको निर्देशन गरेका थिए।
नायिका जेसिका खड्का
फिल्मी क्षेत्रमा संघर्ष गर्दागर्दै नायिका जेसिका खड्काले बशन्तपुरमा रहेको डेरामा आत्महत्या गरिन्।
चार वर्ष अगाडि उनले बशन्तपुरमा रहेको डेरामा आफ्नो जिवन आफै समाप्त पारिन्।
टेलिभिजनको हास्य कार्यक्रममा अभिनय गरेर चर्चामा आएकी उनी फिल्मी क्षेत्रमा स्थापित हुने प्रयासमा थिइन् । हास्य टेलिफिल्ममा अभिनय गर्नेक्रममै उनको नग्न तस्विर सार्वजनिक भएपछि उनले कानुनी लडाई लडेकी थिइन् ।
चलचित्र क्षेत्रमा पुन फर्कने तयारीकैविच उनको मृत शरिर फेला पर्यो। प्रहरीले उनी निकटकालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाए पनि निष्कर्षमा आत्महत्या खुलेपछि अनुसन्धान टुंगिएको थियो।
चार वर्ष अगाडि उनले बशन्तपुरमा रहेको डेरामा आफ्नो जिवन आफै समाप्त पारिन्।
![](assets/upload/images/jesika_20120612103052.jpg)
चलचित्र क्षेत्रमा पुन फर्कने तयारीकैविच उनको मृत शरिर फेला पर्यो। प्रहरीले उनी निकटकालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाए पनि निष्कर्षमा आत्महत्या खुलेपछि अनुसन्धान टुंगिएको थियो।
गायिका योगिता मोक्तान
![](assets/upload/images/yogita.jpg)
गायक कुल पोखरेल
![](assets/upload/images/cool-pokhrel.jpg)
नायिका श्रीषा कार्की
![](assets/upload/images/shreesha.jpg)