PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काठमाडौंको ढल्कुस्थित विष्णुमति खोलाको पुल भत्कियो, ५ जना घाइते



पहिलोपोस्ट

काठमाडौंको ढल्कुस्थित विष्णुमति खोलाको पुल भत्कियो, ५ जना घाइते

काठमाडौः काठमाडौंको ढल्कुस्थित विष्णुमति खोलामा नवनिर्मित पुल भत्किंदा ५ जना कामदार घाइते भएका छन्। 

घाइते मध्ये २ जना सामान्य उपचारपछि घर फर्किएका र तीन जनाको क्षेत्रपाटीस्थित अस्पतालमा उपचार भइरहेको छ। विष्णुमति खोलामा आएको बाढीले फलामे पुल भत्किएको थियो। 

ठेकेदारले कमसल निर्माण सामग्रीको प्रयोग गरि पुल निर्माण गरेकाले भत्किएको स्थानीयवासीले आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell