PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

यू-१९ फुटबल : २७ खेलाडी छनोट, ७ खेलाडी बाहिरिए



पहिलोपोस्ट

यू-१९ फुटबल : २७ खेलाडी छनोट, ७ खेलाडी बाहिरिए

काठमाडौ : यू-१९ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक छिरिङ लोप्साङले साफ यू-१८ र एएफसी यू-१९ छनोटका लागि तेस्रो चरणमा २७ खेलाडी छनोट गरेका छन्। दोस्रो चरणमा छनोट भएका ३५  खेलाडीबाट प्रशिक्षक लोप्साङले २७ खेलाडी छानेका हुन्।

भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपका लागि २० र कीर्गिस्तानमा हुने यू-१९ छनोटका लागि २३ सदस्यी अन्तिम टोली छनोट गरिनेछ।


गोलरक्षक : अर्पण कार्की, सन्देश गुरुङ, आकाश रानानभाट, अभिशेक बराल

डिफेण्डर : विश्व उदास, असिम भुसाल, विकास खवास, राजन गुरुङ, सुमन अर्याल, आकाश श्रेष्ठ, निराजन महर्जन, रोमन लिम्बु

मिडफिल्डर : अशोक थापा मगर, दीनेश हेन्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदम्बे, सुरज ठकुरी, अरिक विष्ट, राम ओजी, राजिव लोप्चन,

फरवार्ड : रेजिन सुब्बा, दिपेश आले मगर, प्रेजन तामाङ, धिरज श्रेष्ठ, राजेश परियार, अजय दनुवार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell