PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बाढीले जिप बगाउँदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु



पहिलोपोस्ट

बाढीले जिप बगाउँदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौः रौतहटमा बाढीले जिप बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। 

राजपुर गाउँपालिका ३ दमार चोकस्थित भित्री सडक खण्डमा वर्षाले कटान गरेको सडकमा लौकाहाबाट राजपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बा एच २६ ए १९३९ नम्वर जिप बगाएको हो।

जिपमा सवार २ पुरुष, ३ महिला र १ बालकको मृत्यु भएको हो। जिप चालक लौकहा १ वस्ने शम्भु प्रसाद यादव र राजन प्रसाद यादव भने प्रहरीको सम्पर्कमा आएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell