काठमाडौं: छायाँछबि तीज म्युजिक अवार्ड २०७४ को लागि मनोनयन सार्वजनिक भएको छ। मङ्गलबार आयोजक संस्था छायाँछबि क्रियशनले कार्यक्रमको चौंथो संस्करणको जानकारी सार्वजनिक गरेको हो।
प्रोत्साहनबाट वञ्चित तीज गीत र संगीतका श्रष्टा तथा सर्जकका लागि तीज अवार्ड आयोजना गर्न लागेको आयोजक शान्तिप्रियले बताए। २०७४ मा सार्वजनिक भएका तीजका भाकाहरुले अवार्डमा सहभागिता जनाएको हुन्। तीनै गीतहरुमध्य एक एकलाई २५ विधामा अवार्ड वितरण गरिने बताइएको छ।
यस्ता छन् उत्कृष्ट ५ मनोनयन:
१. उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
क) घुसघुसे माया: मान ब. बराल
ख) तीजको दर: कुमार राना
ग) नदी है सली सली: खड्ग बाजुराली
घ) माइती र चेली: श्यामश्वेत रासाइली
ङ) बजाइदेउ मादलु: खड्ग बाजुराली
२. उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
क) आउँछ तीज: झलक संगीतम
ख) तीजको दर: सुदीप सागर
ग) माइती र चेली: कृष्ण पुन
घ) लाज किन हो: कमल सौराग
ङ) हाम्रा घरका शिवजी: हेमन्त शिशिर
३. उत्कृष्ट तीज दोहोरी गीत नव–गायक
क) स्वामी राजै: हरि गिरी विमर्शी
ख) विशाल बजारको सारी: टंक कुमाकी
ग) रहरै उर्लेर आयो: भुवन राणा
घ) चरिले पिएर हो नी: महेन्द्र भण्डारी
ङ) जाऊ बाबु: रोशन कुमार क्षेत्री
४. उत्कृष्ट तीज दोहोरी गीत नव–गायिका
क) हाम्रा घरका शिवजी: ज्योति कालीराज
ख) दिदी भाई: स्मृति तिमील्सिना
ग) स्वामी राजै: सविता तिवारी
घ) बाँच्छिले धान खायो: टीका तारमी मगर
ङ) दाजु बहिनी: एलीना खनाल
५. उत्कृष्ट तीज दोहोरी गीत शब्द
क) आउछ तीज: हरि विष्ट
ख) तीजको दर: श्रीकृष्ण बम मल्ल
ग) हे शिव भगवान: कस्तुप पन्त
घ) दिदी भाई: राजकुमार बाँनीया
ङ) बटौली घुमाउने: सहदेव कोइराला
६. उत्कृष्ट तीज दोहोरी गीत लय
क) हङकङको चुरा: रमेशराज भट्टराई
ख) बजाइदेउ मादलु: राजेन्द्र कंडेल
ग) विशाल बजारको सारी: टंक कुमाकी
घ) रातो सारी: प्रकाश कटुवाल
ङ) लाज किन हो: जमुना सनम
७. उत्कृष्ट तीज दोहोरी गीत गायक
क) नदी है सली सली: खुमन अधिकारी
ख) बाँच्छीले धान खायो: चन्द्र शर्मा
ग) हे शिव भगवान: नरहरी प्रेमी
घ) माइती र चेली: रवि थापा मगर
ङ) बजाइदेउ मादलु : राजेन्द्र कंडेल
८. उत्कृष्ट तीज दोहोरी गीत गायिका
क) नाँच्नमा एक नम्बर: रीता केसी
ख) नाँच दिदी बैनी हो: जमुना राना
ग) जो धेरै नाँच्छ: अमृता लुङ्गेली
घ) हङ्कङ्कको चुरा: सुनीता गुरुङ
ङ) रातो सारी: उमा श्रेष्ठ
९. उत्कृष्ट तीज दोहोरी गीत (कम्पनी)
क) दिदी भाई: गोर्खा चौतारी म्यूजिक प्रा.लि.
ख) नदी है सली सली: तिर्सना म्यूजिक प्रा.ली.
ग) स्वामी राजैले: हमाल म्यूजिक प्रा.लि.
घ) हङ्कङको चुरा: निर्भाना कलाकेन्द्र प्रा.लि.
ङ) चरीले पिएर: शिव दर्शन प्रा.लि.
१०. उत्कृष्ट तीज दोहोरी मौलिक गीत
क) बजाइदेउ मादलु: पूर्णकला विसी
ख) जापानी रेलैमा: देवी घर्ति
ग) म कति राम्री: जुनु रिजाल
घ) मेरा बुढा झर्के: मञ्जु पौडेल
ङ) तीजको दर : लक्ष्मी मल्ल
११. उत्कृष्ट मोडल (पुरुष)
क) गाजलु: सुमन थापा
ख) मेरै माया: नरेशवीर सिंह
ग) बैंश गइसक्या: ध्रुब हिमाली
घ) मेरै बुढो राम्रो: शंकर बिसी
ङ) नाच्नमा एक नम्बर: रसन्दिप न्यौपाने
१२. उत्कृष्ट मोडल महिला
क) मैना चरी: दिपाशा विसी
ख) तिजको दर: करिश्मा ढकाल
ग) मेरै खुट्टाले: रञ्जिता गुरुङ
घ) नजर हजुरको: मञ्जिता के.सी
ङ) मरक्कै कम्मर: रिना थापा
१३. उत्कृष्ट सम्पादन
क) माइती घर: मिलन बि.क.
ख) अरेली काँडैले: सुजन शाही
ग) तीजको दर: प्रवीन भट्ट
घ) म त नाच्दिन: विष्णु शर्मा
ङ) मेरै बुढा राम्रो: नविन घर्ती
१४. उत्कृष्ट छायांकन
क) नदी तिरैमा: राजु के.सी
ख) अरेली काँडैले: शम्भु चालिसे
ग) तीजको दर: दुर्गा पौडेल
घ) आउँछ तीज: करण चैसिर
ङ) मेरा बुढा झर्के: राजेश घिमिरे
१५. उत्कृष्ट नृत्य निर्देशन
क) माइतीघर: विक्रम चौहान
ख) म त नाच्दिन: पवित्रा आचार्य
ग) झल्को माइतीको: स्मृति तिमिल्सिना
घ) अहिलेको तीज: गम्भीर विष्ट
ङ) मौकाले भेट: रवीन थापा
१६. उत्कृष्ट भिडीयो निर्देशन
क) माइतीघर: विक्रम चौहान
ख) आँगनीको डिलैमा: प्रकाश भट्ट
ग) अहिलेको तीज: सुव्रत आचार्य
घ) माइती र चेली: प्रकाश भट्ट
ङ) झल्को माइतीको: स्मृति मिमिल्सिना
१७. उत्कृष्ट युगल तीज गीत
क) म त नात्दीन के रे: कोमल वली – प्रज्ञा वली
ख) सौता: चन्दा चलाउने – लीला कंवर
ग) नदी तीरैमा: टीका पुन – अनु गुरुङ
घ) चेलीको वेदना: मीरा गोर्खाली – गीता सेञ्चुरी
ङ) झल्को माइतीको: लक्ष्मी न्यौपाने – शारदा बस्याल
१८. उत्कृष्ट तीज गीत मिक्सीङ
क) अहिलेको तीजमा: राजकुमार बगर
ख) आँगनीको डिलैमा: श्यामश्वेत रसाइली
ग) नदी तीरैमा: सञ्जय श्रीपाल
घ) माइतमा: रजै गुरुङ
ङ) माइतीघर: खड्ग बाजुराली
१९. उत्कृष्ट तीज गीत एरेञ्जर
क) नभने बुढाले: जुजु गुरुङ
ख) माइतमा: शिला बहादुर मोक्तान
ग) माइतीघर: विनोद बाजुराली
घ) सबले गाउँछन्: मनोहर सुनाम
ङ) मै चेलीले लाको: बी.बी. अनुरागी
२०. उत्कृष्ट तीज गीत नव–गायिका
क) आँगनीको डिलैमा: धनमाया राना
ख) चोली टिमिक्कै: विनीता मरहठ्ठा
ग) माइतीको आँगनीमा: जुनु गौतम
घ) रातो सारीले: पारु रंजित
ङ) सबले गाउछन्: सुशीला पाठक
२१. उत्कृष्ट तीज गीत शब्द
क) झल्को माइतीको: झलक रेग्मी
ख) नदी तीरैमा: हरि विष्ट
ग) नभने बुढाले: भगवान भण्डारी
घ) माइतीघर: वैकुण्ठ महत
ङ) सौता: ममता कँवर
२२. उत्कृष्ट तीज गीत लय
क) झल्को माइतीको: लक्ष्मी न्यौपाने
ख) नदी तीरैमा: हरि विष्ट
ग) नभने बुढाले: भगवान भण्डारी
घ) माइतीघर: पूर्णकला वीसी
ङ) युकेको शहरमा: धर्मराज गिरी
२३. उत्कृष्ट तीज गीत गायिका
क) अहिलेको तीज: सिन्धु मल्ल
ख) आमाले पकाको दर: सहिमा श्रेष्ठ
ग) माइतमा: मीना निरौला
घ) मीठो बोली: स्वरुपा रसाइली
ङ) युकेको साडी: टीका पुन
२४. उत्कृष्ट तीज गीत (कम्पनी)
क) माइतीघर: आशिष म्यूजिक प्रा.लि.
ख) झल्को माइतीको: निहारिका म्यूजिक
ग) सौता: विन्ध्यबासिनी म्यूजिक प्रा.लि.
घ) नदि तिरैमा: गंगामाला फिल्मस् प्रा.लि.
ङ) आगनीको डिलैमा: गोल्डेन क्रियशन प्रा.लि.
२५. उत्कृष्ट मौलिक तीज गीत
क) आँगनीको डिलैमा: धनमाया राना
ख) झल्को माइतीकोः लक्ष्मी न्यौपाने÷शारदा बस्याँल
ग) नदी तीरैमा : टीका पुन÷अनु गुरुङ
घ) नभन बुढाले: निर्मला भण्डारी
ङ) माइतीघर: पूर्णकला वी.सी.