PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सिन्धुपाल्चोक र तिब्बत सीमालाई केन्द्र बनाएर ४.८  म्याग्निच्यूडको परकम्प



पहिलोपोस्ट

सिन्धुपाल्चोक र तिब्बत सीमालाई केन्द्र बनाएर ४.८  म्याग्निच्यूडको परकम्प

काठमाडौँ  : सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा आज अपराह्न ४ बजेर २५ मिनेटमा परकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.८ म्याग्निच्यूडको परकम्प गएको हो। यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell