PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सात स्थानीय तहको परिणाम आउन बाँकी, कसको कहाँ अग्रता?



पहिलोपोस्ट

सात स्थानीय तहको परिणाम आउन बाँकी, कसको कहाँ अग्रता?

काठमाडौँ: स्थानीय तह तेस्रोँ चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमध्ये १२९ स्थानीय तहको औपचारिक मतपरिणाम आएको छ। 

अब ७ स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। परिणाम आउन बाँकी रहेकामध्ये तीन स्थानमा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। कांग्रेस र एमालेले दुई-दुई स्थानमा अघि छन्। 


संघीय समाजवादी फोरमको अग्रता

पर्सा –वीरगञ्ज महानगरपालिका 
सप्तरी –राजविराज नगरपालिका
रौतहट –गरुडा नगरपालिका


कांग्रेसको अग्रता

धनुषा –सबैला नगरपालिका
बारा –बारागढी गाउँपालिका


एमालेको अग्रता

बारा –कोल्हवी नगरपािलिका
बारा –कलैया उपमहानगरपालिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell