PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

चन्द्रागिरी र कलंकीबाट १० जुवाडे पक्राउ



पहिलोपोस्ट

चन्द्रागिरी र कलंकीबाट १० जुवाडे पक्राउ

काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारास्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले नगद ६३ हजार ७ सय र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो। 

यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलङ्की डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ मा डेरा गरी बस्ने मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित ५ जनालाई बुधबार नगद ७८ हजार २ सय ४५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको जनाएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell