काठमाडौँ: नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार टुंगो लगाएको छ। ४५ जिल्लाका एक सय २८ प्रतिनिधिसभा र दुई सय ५६ प्रदेशसभामा आज मनोनयन हुँदैछ। कांग्रेसले राप्रपा र मधेशी दलसँग तालमेल गरेका केही क्षेत्र बाहेक सबैमा उम्मेदवार चयन गरेको छ।
कांग्रेसले चितवन ३ मा राप्रपाका विक्रम पाण्डेलाई सघाउने गरी उम्मेदवारी दिएको छैन। यस्तै, काठमाडौँ ७ मा कांग्रेसले प्रतिनिधि र प्रदेशसभा दुबैमा उम्मेदवार बनाएको छैन। मकवानपुरमा राप्रपा अध्यक्ष कलम थापाको क्षेत्रमा पनि कांग्रेसले उम्मेदवार बनाएको छैन। धनकुटा १ र सुनसरी १ मा पनि कांग्रेसले उम्मदवार बनाएको छैन। धनकुटा १ मा राप्रपाले सुनीलबहादुर थापालाई उठाउँदैछ।
यी हुन् कांग्रेसका उम्मेदवार