PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

चरिकोटमा कांग्रेस सभालाई लक्षित गरी राखिएको सकेट बम सेनाले पार्‍यो निष्क्रिय



पहिलोपोस्ट

चरिकोटमा कांग्रेस सभालाई लक्षित गरी राखिएको सकेट बम सेनाले पार्‍यो निष्क्रिय

दोलखा :  नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ। 

सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गटेमा राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको हो। 

सकेट बम राखिएको स्थानमा कांग्रेसले आज आमसभाको आयोजना गरेको छ। मसभालाई कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell