काठमाडौँ: वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको सर्लाही ४ मा कांग्रेस उम्मेदवार अमरेशकुमार सिंह ‘डेन्जर जोन’मा पुगेका छन्। जारी मतगणनामा सिंह पछि परेका छन्।
राजपाका उम्मेदवार राकेशकुमार मिश्रले सर्लाही ४ मा अग्रता लिएका छन्। मिश्रले सिंहभन्दा ३९७ मतका साथ अग्रता बनाएका छन्।
जारी मतगणनाकाे देशभरकाे परिणाम र ट्रेन्ड http://chunab.pahilopost.com मा हेर्न सक्नु हुनेछ।