PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

मनोनित सांसद यात्रा गर्दै आएका भीम रावल अछाम १ बाट निर्वाचित



पहिलोपोस्ट

मनोनित सांसद यात्रा गर्दै आएका भीम रावल अछाम १ बाट निर्वाचित

काठमाडौं :  नेकपा एमालेका उपाध्यक्ष भीम रावल अछाम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

रावलले नेपाली कांग्रेसका जिल्ला सभापित भरतकुमार स्वाँरलाई पराजित गरेका हुन्।रावलले २४ हजार ८९३ मत पाए भने स्वाँरले १७ हजार ६८९ मत पाएका छन्।

गृहमन्त्री र रक्षामन्त्रीसमेत भइसकेका रावल २०६४ र २०७० मा संविधानसभामा मनोनित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell