PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

महोत्तरी २ मा राजपाका शरतसिंह भण्डारी विजयी



पहिलोपोस्ट

महोत्तरी २ मा राजपाका शरतसिंह भण्डारी विजयी

काठमाडौं :  महोत्तरी क्षेत्र नम्बर दुईबाट राष्ट्रिय जनता पार्टीका शरतसिंह भण्डारी ३० हजार ७२२ मतसहित विजयी भएका छन्। 

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका किरण यादवले १३ हजार ९७४ मत प्राप्त गरेकी छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell