PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मेक्सवेलदेखि गम्भीरसम्म : सन्दीप जोडिएको टीमका यी हुन् खेलाडी



पहिलोपोस्ट

मेक्सवेलदेखि गम्भीरसम्म : सन्दीप जोडिएको टीमका यी हुन् खेलाडी

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएलको अक्सनमा लिस्टेड हुँदा नै इतिहास बनाएका थिए – पहिलो नेपाली खेलाडीका रुपमा। अक्सनको दोस्रो दिन सन्दीपको बोली लाग्यो। र, दिल्ली डेयरडेबिल्सले उनलाई बेस प्राइसमा आफ्नो टिममा समेट्यो।

उनी समेटिएको दिल्ली डेयरडेबिल्समा अस्ट्रेलियन स्टार गेलेन मेक्सवेलदेखि भारतका गौतम गम्भीरसम्मका खेलाडी समेटिएका छन्। सम्भवत गम्भीरले टीमको नेतृत्व लिनेछन्। गौतम गम्भीर अघिल्ला आइपिएलमा कोलकाता नाइटराइडर्सका क्याप्टेन थिए।

यी हुन् अक्सनबाट लिइएका दिल्ली डेयरडेबिल्समा खेलाडी जोसँगै जोडिएर मैदानमा उत्रिनेछन् नेपाली किशोर सन्दीप लामिछाने :  

  1. श्रीयस ऐयर
  2. ऋषभ पन्त
  3. क्रिस मोरिस
  4. गेलन मेक्सवेल
  5. गौतम गम्भीर
  6. जासन रोय
  7. कोलिन मुनरो
  8. मोहम्मद सामी
  9. कागिसो राविडा
  10. अमित मिश्र
  11. पृथ्वी शाह
  12. राहुल तेवातिया
  13. विजय शंकर
  14. हर्ष पटेल
  15. अभेष खान
  16. शाहवाज नदिम
  17. डेनियल क्रिश्चियन
  18. जयन्त यादव
  19. गुरक्रित सिंह
  20. ट्रेन्ट बौल्ट
  21. मनजोत कलरा
  22. अभिषेक शर्मा
  23. सन्दीप लामिछाने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell