काठमाडौः नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ निर्विरोध चयन भएका छन्।
दलका नेतामा दाबी गर्दै आएका किरण गुरुङले उम्मेदवारी नदिएपछि पृथ्वीसुब्बा निर्विरोध चुनिएको पर्वत एमाले जिल्ला अध्यक्ष पदम गिरीले जानकारी दिए।