PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

घुस लिएको आरोपमा भूमि सुधार कार्यालयका अधिकृत पक्राउ



रासस

घुस लिएको आरोपमा भूमि सुधार कार्यालयका अधिकृत पक्राउ
प्रतीकात्मक फोटो

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापगाईंलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ। 

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजा घर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो। एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell