PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संघीय संसदको पहिलो शपथग्रहणमा देखियो यस्तो विविधता: हेर्नुस ४५ फोटोमा

संघीय संसदको पहिलो शपथग्रहणमा देखियो यस्तो विविधता: हेर्नुस ४५ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: संविधान सभाबाट संविधान जारी भएपछि मुलुक संघीयतामा प्रवेश गरिसकेको छ। र, व्यवस्थापिका संसद संघीय संसदमा परिणत भएको छ। संघीय संसदका सदस्यहरुले पहिलो पटक शपथ ग्रहण गरेका छन्।

दुईवटा संविधान सभासहितको संसदको दृष्यभन्दा फरक दृष्य संघीय संसदको शपथ ग्रहणमा देखियो। छोटो संख्या र प्रभावशाली व्यक्तिहरुको प्रतिनिधित्व यस पटकको संसदमा देखिएको छ।

यस पटकको शपथ ग्रहण कार्यक्रममा भाषिक विविधतासँगै भेषभुषामा पनि विवधता देखियो।

निकै न्यून जनसंख्या रहेको माडवारी समुदायको प्रतिनिधित्वदेखि तामाङ समुदायका पहिरनमा देखिए ।


ट्रेन्डिङ पोस्ट

Ncell