PahiloPost

Jun 8, 2026 | २५ जेठ २०८३

प्रधानमन्त्री ओलीलाई विश्वासको मत: पक्षमा २०८, विपक्षमा ६० मात्र  



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई विश्वासको मत: पक्षमा २०८, विपक्षमा ६० मात्र  

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन्।

आइतबार संघीय संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि राखेको प्रस्तावमा २०८ मत पाए।

विपक्षमा ६० मत खसेको छ। २७५ सांसदमा आज संसदमा २६८ सांसदमात्र उपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell