PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अपाङ्ग किशोरी बलात्कार अभियोगमा समातिए ५ जना



पहिलोपोस्ट

अपाङ्ग किशोरी बलात्कार अभियोगमा समातिए ५ जना

काठमाडौं : अपाङ्ग किशोरी बलात्कारको अभियोगमा पाँच जनालाई प्रहरीले पक्रेको छ। पक्राउ पर्नेमा भोला तामाङ, चन्द्र बहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदीप बजगाईँ छन्। 

गत फागुन १७ गते साँझ बल्खु चोकबाट बा ४ ख ३८५१ नम्बरको बस चढेकी उनलाई बसुन्धरास्थित एक ग्यारेजमा पुर्‍याएर सामुहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। अभियुक्त घिमिरेले ललितपुर हरिसिद्धीस्थित कोठामा ६ दिनसम्म बन्धक बनाई पिसाबसमेत् कोठाभित्रै गर्न लगाई जबर्जस्ती गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell