PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कपनको कागज कारखानामा आगलागी



पहिलोपोस्ट

कपनको कागज कारखानामा आगलागी

काठमाडौं: बुढानिकण्ठ नगरपालिकाको कपनस्थित बालुवाखानीमा आगलागी भएको छ। 'नेपाली कागज कारखानामा आगलागी भएको हो,' महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक तेजबहादुर कुवँरले जानकारी भने। 

नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको छ। विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell