PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डीपीएल : साविक विजेता टिम चौराह धनगढीको लगातार दोस्रो जित, हेर्नुस् फोटोमा

डीपीएल : साविक विजेता टिम चौराह धनगढीको लगातार दोस्रो जित, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विदेशी खेलाडीहरुले प्रभावशाली प्रदर्शन गरेको दिन साविक विजेता टिम चौराह धनगढीले डीपीएल-२ मा लगातार दोस्रो जित हात पारेको छ।

उद्घाटन खेलमै काठमाडौं गोल्डेन्ससँग पराजित भएको सोमपाल कामीको कप्तानीमा रहेको टोलीले मंगलवार महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो।

महेन्द्रनगरले दिएको १३२ रनको लक्ष्य चौराहले १८ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। त्यसअघि धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले ८ विकेट गुमाएर १३१ रन बनाएको थियो।

चौराहको जितमा सुनिल धमलाले नटआउट ४६ रन बनाए।



ट्रेन्डिङ पोस्ट

Ncell