PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री सिंहले गरे स्वागत



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री सिंहले गरे स्वागत
photo: ANI

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्। 


पढ्नुस्ः प्रधानमन्त्री ओली भारत प्रस्थान, यस्तो हुनेछ तीन दिनको भ्रमण

प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका थिए। तीन दिनको भ्रमणका क्रममा अोली शुक्रबार दिल्ली प्रस्थान गरेका हुन‍्। अोली अाइबार स्वेदश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell