PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अख्तियारको आँगन बढार्दै सम्पदाप्रेमीले सोधे: बफर जोनमा बिजनेस कम्प्लेक्स किन? फोटोमा हेर्नुस्

अख्तियारको आँगन बढार्दै सम्पदाप्रेमीले सोधे: बफर जोनमा बिजनेस कम्प्लेक्स किन? फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: हुनमान ढोका क्षेत्रको बफर जोनमा व्यापारिक भवन बनाउन दिएको भन्दै उक्त कार्य रोक्न सम्पदा बचाउ अभियान सङ्गर्ष समिती आज अख्तियार पुगेको छ।

काठमाडौं महानगरका कर्मचारीको समेत मिलेमतोमा विश्वसम्पदा सूचीमासमेत रहेको क्षेत्रमा व्यापारिक भवन बनाउन नहुने भन्दै अख्तियारमा समितिले उजुरीसमेत हालेको छ।

सम्पदाको संरक्षणका लागि ध्यानाकर्षण गराउन अख्तियारको आँगनसमेत बढारेको बचाउ समितिका संयोजक गणपतिलाल श्रेष्ठले जानकारी दिए।


ट्रेन्डिङ पोस्ट

Ncell