PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एफए कपको उपाधिका लागि चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने



पहिलोपोस्ट

एफए कपको उपाधिका लागि चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने

एफए कपको उपाधिका लागि दुई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्ने भएका छन्। आइतवार भएको दोस्रो सेमिफाइनलमा चेल्सीले साउथह्याम्टनलाई २-० ले पराजित गर्दै युनाइटेडसँग फाइनल भिडन्त पक्का गरेको हो।

चेल्सीका लागि ओलिभर जिरुड र अल्भारो मोराटाले दोस्रो हाफमा गोल गरे।

युनाइटेडले टोटनहमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell