PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टंकको ‘अल्लारे जोवन’ सार्वजनिक



पहिलोपोस्ट

टंकको ‘अल्लारे जोवन’ सार्वजनिक

काठमाडौं: गायक टंक बुढाथोकीको ‘अल्लारे जोवन’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। उत्तम भण्डारीको शब्द तथा संगीतमा तयार भएको गीतमा टंकसँगै अन्जु पन्तले स्वर दिएकी छन्।

 गीतमा एरेन्ज तथा मिक्सिङको काम टंक आफैले गरेका छन्। गीतको भिडियोमा कोरियोग्राफर तथा मोडल गम्भिर बिष्ट र रोहनी लामा फिचर्ड छन्। सुवोल थापाले खिचेको गीतलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गीतलाई गोदावरीमा खिचिएको हो। 



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell