हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले आफ्नो सम्पतिमा ठूलो 'म्यान्सन' थपेका छन्। ओस्कर विजेता डिक्याप्रियोले संगितकार मोविसँग ४९ लाख १० हजार यूयस डलर*मा उक्त घर किनेका हुन्।
लस एन्जेल्स टाइम्सका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प आबद्ध रियल स्टेटको एक म्यान्सन उनले आफ्ना परिवारका लागि किनेका हुन्। जसलाई उनी व्यक्तिगत रुपमा प्रयोग गर्ने छैनन्।
डिक्याप्रियो स्वयंम पनि रियल स्टेट एजेन्ट हुन्।
* समाचारमा ४९ लाख १० हजार डलर हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।