PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

ओली र प्रचण्ड निर्वाचन आयोगमा, गरे नयाँ दल दर्ता

ओली र प्रचण्ड निर्वाचन आयोगमा, गरे नयाँ दल दर्ता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एकीकरण पछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएका छन्।

एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय बैठकको निर्णयपछि दुवैजना आयोग पार्टी दर्ता गराएका हुन्। 

दल दर्तासँगै दुई पार्टीका नाममा दर्ता भएका नाम नेपाल कम्युनिष्ट बनाउन कानुनी प्रकृया अगाडि बढेको छ। नाम परिवर्तन गर्ने जिम्मा नेकपा एमालेका तर्फबाट नेता सुबास नेम्वाङ र केन्द्रको तर्फबाट देव गुरुङलाई दिइएको छ। उनीहरुले अधिवक्ता मुक्ति प्रधानको नेतृत्वमा रहेको तीन सदस्यले सघाउने छन्।


ट्रेन्डिङ पोस्ट

Ncell