PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

छुल्ठिमलाई जाऊ भन्दै प्रज्वल



पहिलोपोस्ट

छुल्ठिमलाई जाऊ भन्दै प्रज्वल

काठमाडौं : प्रज्वल राणाको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। बिराज गौतमको शब्द तथा संगीतमा 'जाऊ जाऊ' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो।

द रेन्ज स्टुडियोले गीतमा संगीत एरेन्ज गरेको छ। भिडियोमा छुल्ठिम गुरुङ र निपुन श्रेष्ठको फिचर्ड छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell