काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन्। राष्ट्रपतिको यो औपचारिक कार्यक्रम भएकाले सवारी व्यवस्थापन कडाइ गरिएको थियो। हेर्नुस् यसरी सजाइएको थियो उनको सवारी :