PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

स्वास्थ्य संस्थामा लगाइएको मूल्य वृद्धि कर हटाउने निर्णयको स्वागत



पहिलोपोस्ट

स्वास्थ्य संस्थामा लगाइएको मूल्य वृद्धि कर हटाउने निर्णयको स्वागत

काठमाडौं : नेपाल चिकित्सक संघले बजेट मार्फत स्वास्थ्य सेवाको अतिरिक्त स्वास्थ्य शुल्क र अस्पतालहरूलाई लगाएको मूल्य वृद्धि कर हटाउने निर्णयको स्वागत गरेको छ। 

चिकित्सक संघले आफ्नो माग पुरा भएको भन्दै खुसी व्यक्त गरेको हो। संघले सरकारको निर्णयको स्वागत गर्दै स्वास्थ्य संस्था तोडफोड गर्ने र चिकित्सकलाई हातपात गर्नेहरु माथि बिना धरौटी जेल चलान गर्न समेत माग गरेको छ। संघले सरकारसँग पटक पटक स्वास्थ्य संस्थामाथि तोडफोड गर्ने र चिकित्सकलाई हातपात गर्नेमाथि विना धरौटी जेल चलान गर्न माग गर्दै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell