PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

३३ किलो सुन प्रकरणका अभियुक्त डेविटले गरे अदालतमा आत्मसमर्पण



सविन ढकाल

३३ किलो सुन प्रकरणका अभियुक्त डेविटले गरे अदालतमा आत्मसमर्पण
फाइल फोटो

काठमाडौँः ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेविट भनिने छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्।

छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन्। उनी आजै हाजिर भएको र बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।
 डेविट सुन तस्करीमा पक्राउ परेका भुजुङ गुरुङका साला हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell