PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् परीक्षाफल



पहिलोपोस्ट

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् परीक्षाफल
फाइल फोटो

काठमाडौं : सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत लिएको कोरिया भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
 
यसपटक ७४ हजारभन्दा बढीले परीक्षा दिएकोमा कुल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएको इपिएस शाखाले सार्वजनिक गरेको छ। 

जेठ २६ र २७ गते परीक्षा भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell