PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भिसा विवादमा परेका फुटबल टोलीका प्रशिक्षक कोजी खेलाडीसँगै थाइल्याण्ड प्रस्थान, खेलाडीको बिदाई हेर्नुस् फोटोमा

भिसा विवादमा परेका फुटबल टोलीका प्रशिक्षक कोजी खेलाडीसँगै थाइल्याण्ड प्रस्थान, खेलाडीको बिदाई हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


पर्यटक भिसामा तोकिएको समयभन्दा बढी बसेको आरोप लागेका नेपाली फुटबल टोलीका प्रशिक्षक योतुकु कोजी खेलाडीसँगै थाइल्याण्ड प्रस्थान गरेका छन्। 

नेपाली फुटबल टोली एसियन गेम्स र साफ च्याम्पियसिपको तयारीका लागि आज थाइल्याण्ड प्रस्थान गरेको हो। मुख्य प्रशिक्षक कोजी आफूले छानेका २९ खेलाडीसँगै थाइल्याण्ड प्रस्थान गरेका हुन्। 

पढ्नुस्ः वर्क परमिट नबनेका कारण फुटबल प्रशिक्षक कोजी फिर्ता हुँदै, एन्फा भन्छ : कोजी टिमसँगै थाइल्याण्ड जानेछन्

भिसा विववादमा अध्यागन विभागले भने उनलाई जरिवानासहित सम्बन्धित देश पठाउनु पर्ने ठहर गरेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell