PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

वीरगंजमा इदको रौनकः सामूहिक नमाज बाचनमा मुख्यमन्त्री, हेर्नुस् फोटोमा

वीरगंजमा इदको रौनकः सामूहिक नमाज बाचनमा मुख्यमन्त्री, हेर्नुस् फोटोमा

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंजः मुस्लिम धर्मालम्वीहरुको महान पर्व बकर इद आज मनाइँदैछ। मुस्लिम समुदायको दोस्रो ठूलो चार्डको रुपमा मनाइने बकर इदको अवसर पारी प्रदेश १, २ र ५ मा सार्वजनिक विदा दिइएको छ।

पर्वको अवसरमा वीरगंजको जामे मस्जिद, लाठ गल्लीमा आयोजित सामूहिक नमाज बाचन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत गद्दी पनि सामेल भए।

उनले पर्वले सम्पूर्ण नेपालीमा शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना समेत गरे।

यस्तो छ वीरगंजमा इदको रौनक

 



ट्रेन्डिङ पोस्ट

Ncell